SportsOUR EVENTS
Stories of
community & culture

First Parbat Cup District Level Volleyball Tournament
First prize : 4000$ , Second Prize : 2500$
COMING UP
On the Horizon
Summer BBQ
Date yet to be decided
Haritalika Teej program
September
December Blood drive
Date yet to be decided
HIGHLIGHTS
Event Highlights
Sports
Administrative2nd General Conference
सम्पूर्णमा नमस्कार JUNE 14,2026 1A W village green, Hicksville को प्राङ्गणमा सम्पन्न भएको यस पर्वत सेवा समाज न्युयोर्क अमेरिकाको दोस्रो महाधिवेशन बाट निम्न पदाधिकारीहरू निर्विरोध चयन हुनुभएको छ। अध्यक्ष पूर्ण श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष अर्जुन लामिछाने, उपाध्यक्ष किशोर लामिछाने ,महिला उपाध्यक्ष पुष्पा रेग्मी ,महासचिव प्रकाश शर्मा ,सचिव सविन क्षेत्री ,कोषाध्यक्ष राजन गुरुङ,सदस्य युवक श्रेष्ठ सुदिन कुमार परियार,एम प्रसाद रिजाल, केशव सुवेदी,प्रकाश क्षेत्री निशान पौडेल क्षेत्री उक्त कार्यक्रमको सभाध्यक्षको भूमिकामा समाजका निवर्तमान अध्यक्ष सूर्य पौडेल रहनुभएको थियो। प्रमुख अतिथिको रूपमा संस्थापक अध्यक्ष हेमन मल्लज्यू ,विशिष्ट अतिथिको रुपमा संस्थाका संरक्षक बाबुराम शर्मा ज्यू र निर्वाचन अधिकृतको भूमिकामा संस्थाका सल्लाहकार बसन्त चापागाई र निर्वाचन कमिटी सदस्यको रूपमा संस्थाको अभिभावक अग्रज माया गिरिज्यू तथा कृष्ण कडेल ज्यूको संयोजकत्वमा कार्यसमिति गठन भएको थियो। उक्त कार्यक्रममा एनआरएनएएनसीसी न्युयोर्क च्याप्टरका अध्यक्ष दण्डपानी लामिछाने ( बासु) द्वारा स्वागत मन्तव्य नवनिर्वाचित कार्यसमितिलाई बधाई अर्पण गर्नुभएको थियो। समाजमा प्रभावकारी भूमिका खेल्नुहुने अग्रजहरुले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सञ्चालन निर्वर्तमान सचिव विशाल रेग्मी ज्यूले गर्नुभएको थियो भने कार्यकाल २०२४-२६ को वार्षिक प्रतिवेदन तथा आयव्यय विवरण संस्थाका महासचिव प्रकाश शर्माले प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा पर्वत जिल्ला घर भई हाल न्युयोर्क लगायत अन्य राज्यहरूमा बसोबास गर्नुहुने पर्वतेहरूको उल्लेखनीय सहभागिता जनाउनुभएको थियो। समाजका संरक्षक निवर्तमान अध्यक्ष र निर्वाचन अधिकृतले निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराई आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा बाग्लुङ सेवा समाज तथा बाग्लुङ स्पोर्ट क्लबद्वारा आयोजित प्रथम बागलुङ कपमा सहभागिता जनाएका सम्पूर्ण भलिबल खेलाडीहरुलाई बधाई अर्पण गरिएको थियो र नेपाल डे परेडमा सहभागिता जनाउनुहुने महानुभावहरूलाई संस्थाको तर्फबाट र एनआरएनए एनसीसीको तर्फबाट प्राप्त प्रशंसापत्र वितरण गरिएको थियो।
CultureNepal Day Parade 2026

Shree Swasthani Mahotsav 2025
Health, CharityParbat Sewa Samaj - Blood Donation
CultureTeej special program and summer BBQ picnic
SPORTSFirst Baglung Inter-District Volleyball Tournament
On behalf of the Parbat Welfare Society, we would like to extend our sincere gratitude to Baglung Samaj New York and Baglung Sports Club for successfully organizing the First Baglung Cup Inter-District Volleyball Tournament. Your dedication, hard work, and commitment made this event a tremendous success and brought our community together through the spirit of sportsmanship and unity. A special appreciation goes to Team Parbat A And Parbat B for their participation and representation of Parbat. We would also like to congratulate Team Parbat A for their outstanding performance and well-deserved championship victory. Your determination, teamwork, and excellence on the court made us all Proud We would like to express our deepest gratitude to Mr. Purna Shrestha, Sports Coordinator, And MR.Sabin Chhetri for yours exceptional leadership, tireless efforts, and outstanding management throughout the tournament. Your dedication and commitment played a vital role in making this achievement possible. Thank you to all the players, organizers, volunteers, supporters, and community members who contributed to this memorable event. Together, we continue to strengthen our community through sports, friendship, and unity. Congratulations once again to Team Parbat A and thank you to everyone who made this tournament a great success!
CultureNepal Day Parade - 2025
Health, CharityParbat Sewa Samaj - Blood Drive
CultureDeusi Bhailo Program - 2024
CultureNepal Day Parade -2024
CultureNepal Day parade - 2023
CultureNepali New year 2080
Culture, HeritageParbat Sewa Samaj BBQ and picnic
COLLABORATIONS
Partner Flyers

NRNA-USA NY

NRNA NCC USA cup

Thamel NY Deusi Bhailo Special

Thamel NY Purna Rai Tour
